Thursday, December 26, 2013

भुमेस्थान पाँच मल्डुङ, पापिङ खोला, तसर्पुका केही अंश ।

View Location:- भुमेस्थान पाँच शिरान भुमेस्थान तिन चौफाँट नजिकै (समी बोट) (W) ।

In View:- भुमेस्थान पाँच मल्डुङ, पापिङ खोला, तसर्पुका केही अंश ।

देहाय तस्विर भुमेस्थान भुमेस्थान पाँच शिरान अर्थात् भुमेस्थान तिन चौफाँट नजिकको समीको बोट नजिकबाट लिईएको हो । तस्विरमा देखाईएको स्थानतर्फ क्यामेराको स्थानको हिसाबले उत्तर (N) पर्दछ । तस्विरमा भुमेस्थान पाँचका सबै भाग तथा पापिङ खोला सँगै तसर्पु गाविस का केही अंश पनि देखिईएको छ ।

Photo:- Sijant

भुमेस्थान पाँच शिरान बाँसपानी

View Location:- भुमेस्थान पाँच शिरान बाँसपानी नजिकै खरको भिर (N,W) ।

In View:- भुमेस्थान-2 वेशिमल्डुङ तथा भुमेस्थान-1 डाँडागाउँ, निँगाले ।

देहाय तस्विर भुमेस्थान भुमेस्थान पाँच शिरान अर्थात् बाँसपानी नजिकको खर बारीबाट लिईएको हो । तस्विरमा देखाईएको स्थानतर्फ क्यामेराको स्थानको हिसाबले दक्षिण पुर्व (S,E) पर्दछ । तस्विरमा भुमेस्थान एक डाँडागाउँ, दुई लेक र वेशी मल्डुङ दुवै भाग तथा पाँच नंबर मल्डुङ को केही भाग देखीएको छ ।

Photo:- Sijant

Monday, December 16, 2013

मल्डुङ-5 को आंशिक भाग

View Location:- भुमेस्थान 5 र 3 को सिमाना, फ्याउरे खोल्चा बाट नजिकै चिहान डाँडा (S,W) ।

In View:- भुमेस्थान-3 अमर्खु तथा मल्डुङ-5 को आंशिक भागहरू ।

चिहानडाँडा अर्थात् देहाय तस्विरको दक्षिण पश्चिम दुरि बाट लिईएको यो तस्विरमा पाँच नंबर मल्डुङ को केहि भाग देखिएको छ भने तिन नंबर अमर्खुको पनि केहि भाग देखिएको छ । देहाय तस्विरमा क्षितिजसँग जोडिएको भाग भने (बायाँबाट क्रमशः) भुमेस्थान 5 बाँसपानी त था भुमेस्थान 3 अमर्खु को भाग हो ।

Photo:- Sijant

मल्डुङ(पाँच नंबर मल्डुङ)

View Location:- भुमेस्थान 5 र 3 को सिमाना, फ्याउरे खोल्चा बाट नजिकै चिहान डाँडा (S,E) ।

In View:- भुमेस्थान-5, मल्डुङ(पाँच नंबर मल्डुङ) ।

चिहानडाँडा अर्थात् मल्डुङको दक्षिण पुर्वि दुरि बाट लिईएको यो तस्विरमा पाँच नंबर मल्डुङ को बिच भाग देखिएको छ ।

Photo:- Sijant

देविस्थान स्कुल

lati devi lower secondary school
भुमेस्थान-8, देविस्थान धादिङ अवस्थित स्थानिय विद्यालय ।

View Location:- देविस्थान स्कुलको प्राङ्गण(E,N)

In View:- श्री लाटीदेवी निम्न माध्यामिक विद्यालय
भुमेस्थान 8 देविस्थान धादिङ ।

देहाय तस्विरमा लाटीदेवी नि. मा. वि. को भवनलाई पुर्वी उत्तर दिशाबाट देखाईएको छ । तस्विरमा विद्यालयको पछिल्लो समय रूम टु रिड तथा अन्य सहयोग साथै जनश्रमदानबाट निर्मीत नयाँ भवन देखिईएको छ । तस्विरमा देखिए बृक्ष आँपको हो । बृक्ष भन्दा पछाडि को भवन भने विद्यालयको पुरानो भवन हो ।

हालसम्म यस विद्यालयमा निमावी तहको पठन पाठन संचालन हुँदै आएको छ ।

Photo:- RajanL

Tuesday, December 3, 2013

आग्रा खोला

मङ्सीर लाग्दो बेलामा सबै खेत तिर । धन को बाला पहेँलै पाकेर । यसो ठाँटि भन्ज्याङ बाट आग्रा खोला(पापिङ) तिर हेर्दा कान्ले फाँट यस्तो देखियो ।

Location:- Bhumesthan-5, Dhading (तसर्पु र भुमेस्थान गा. वि. स. बिचको सिमाना मानिन्छ आग्रा खोला ।)

अमर्खु

भुमेस्थान-3, अमर्खु स्थित ईजारा डाँडाबाट केहि समय अघि साउने हरीयालिमा लिईएको तस्विर ।

View Location:- ईजारा डाँडा
In View:- अमर्खु

अरूबेला भन्दा यसबेला हरियाली बढि हुने भएकाले निकै आकर्षक देखिन्थ्यो दृश्य । सायद लाग्छ अबको केहि बर्षमा यो दृश्य नदेखिन पनि सक्छ ।

चुलि डाँडा

चुलि डाँडा With by ठाँटि भन्ज्याङ
Location:- Bhumesthan-5,
Dhading
 

Info 2 महादेवेसी तर्फ

भुमेस्थान-3, अमर्खु स्थित ईजारा डाँडाबाट केहि समय अघि साउने हरीयालिमा लिईएको तस्विर ।

View Location:- ईजारा डाँडा
In View:- उत्तर पुर्वि दिशातर्फ (#महादेवेसी तर्फ)

जताततै हरियाली छाएको बेलामा पुरै हरियो नै देखिन्थ्यो यो तर्फको हेराईमा पनि ।

Photo:- Sijant

पापिङ खोला


भुमेस्थान-3, अमर्खु बाट केहि समय अघि साउने हरीयालिमा लिईएको तस्विर ।

View Location:- अमर्खु लामिछाने डाँडा
In View:- पापिङ खोला, कान्ले खेत, थुम्का डाँडा र अन्य ।

भुमेस्थान तिन बाट लिईएको यो तस्विरमा पापिङ खोला जसले तसर्पु र भुमेस्थानको सिमाना कोर्छ कान्ले खेत भुमेस्थान पाँच कै काजि थुम्का देखिईएको छ ।

Photo:- Sijant
 

Info 1 मानेडाँडा


भुमेस्थान-3, अमर्खु स्थित ईजारा डाँडाबाट केहि समय अघि साउने हरीयालिमा लिईएको तस्विर ।

View Location:- ईजारा डाँडा
In View:- सल्ले (मानेडाँडा र आसपास)

अरूबेला निकै उराठ लाग्दो डाँडा भएर उभिएको यो खालि ठाउँ पनि असार साउनको हरियालिले श्रृङ्गारीएको छ ।

Photo:- Sijant




Friday, June 14, 2013

we

भुमेस्थान एउटा ९ वार्ड मिलेर बनेको गा. वि. स. हो । 

Wednesday, June 5, 2013

Blog post Auto syndication (auto publish) on Face...

Links For Linked: Blog post Auto syndication (auto publish) on Face...: If you have a blogs to share  all of the popular social networks (e.g. LinkedIn, Facebook, Twitter, etc.), there are some excellent services...