Thursday, December 26, 2013

भुमेस्थान पाँच मल्डुङ, पापिङ खोला, तसर्पुका केही अंश ।

View Location:- भुमेस्थान पाँच शिरान भुमेस्थान तिन चौफाँट नजिकै (समी बोट) (W) ।

In View:- भुमेस्थान पाँच मल्डुङ, पापिङ खोला, तसर्पुका केही अंश ।

देहाय तस्विर भुमेस्थान भुमेस्थान पाँच शिरान अर्थात् भुमेस्थान तिन चौफाँट नजिकको समीको बोट नजिकबाट लिईएको हो । तस्विरमा देखाईएको स्थानतर्फ क्यामेराको स्थानको हिसाबले उत्तर (N) पर्दछ । तस्विरमा भुमेस्थान पाँचका सबै भाग तथा पापिङ खोला सँगै तसर्पु गाविस का केही अंश पनि देखिईएको छ ।

Photo:- Sijant

भुमेस्थान पाँच शिरान बाँसपानी

View Location:- भुमेस्थान पाँच शिरान बाँसपानी नजिकै खरको भिर (N,W) ।

In View:- भुमेस्थान-2 वेशिमल्डुङ तथा भुमेस्थान-1 डाँडागाउँ, निँगाले ।

देहाय तस्विर भुमेस्थान भुमेस्थान पाँच शिरान अर्थात् बाँसपानी नजिकको खर बारीबाट लिईएको हो । तस्विरमा देखाईएको स्थानतर्फ क्यामेराको स्थानको हिसाबले दक्षिण पुर्व (S,E) पर्दछ । तस्विरमा भुमेस्थान एक डाँडागाउँ, दुई लेक र वेशी मल्डुङ दुवै भाग तथा पाँच नंबर मल्डुङ को केही भाग देखीएको छ ।

Photo:- Sijant