भुमेस्थान-3, अमर्खु स्थित ईजारा डाँडाबाट केहि समय अघि साउने हरीयालिमा लिईएको तस्विर ।
View Location:- ईजारा डाँडा In View:- अमर्खु अरूबेला भन्दा यसबेला हरियाली बढि हुने भएकाले निकै आकर्षक देखिन्थ्यो दृश्य । सायद लाग्छ अबको केहि बर्षमा यो दृश्य नदेखिन पनि सक्छ ।
No comments:
Post a Comment