Tuesday, December 3, 2013

आग्रा खोला

मङ्सीर लाग्दो बेलामा सबै खेत तिर । धन को बाला पहेँलै पाकेर । यसो ठाँटि भन्ज्याङ बाट आग्रा खोला(पापिङ) तिर हेर्दा कान्ले फाँट यस्तो देखियो ।

Location:- Bhumesthan-5, Dhading (तसर्पु र भुमेस्थान गा. वि. स. बिचको सिमाना मानिन्छ आग्रा खोला ।)

अमर्खु

भुमेस्थान-3, अमर्खु स्थित ईजारा डाँडाबाट केहि समय अघि साउने हरीयालिमा लिईएको तस्विर ।

View Location:- ईजारा डाँडा
In View:- अमर्खु

अरूबेला भन्दा यसबेला हरियाली बढि हुने भएकाले निकै आकर्षक देखिन्थ्यो दृश्य । सायद लाग्छ अबको केहि बर्षमा यो दृश्य नदेखिन पनि सक्छ ।

चुलि डाँडा

चुलि डाँडा With by ठाँटि भन्ज्याङ
Location:- Bhumesthan-5,
Dhading
 

Info 2 महादेवेसी तर्फ

भुमेस्थान-3, अमर्खु स्थित ईजारा डाँडाबाट केहि समय अघि साउने हरीयालिमा लिईएको तस्विर ।

View Location:- ईजारा डाँडा
In View:- उत्तर पुर्वि दिशातर्फ (#महादेवेसी तर्फ)

जताततै हरियाली छाएको बेलामा पुरै हरियो नै देखिन्थ्यो यो तर्फको हेराईमा पनि ।

Photo:- Sijant

पापिङ खोला


भुमेस्थान-3, अमर्खु बाट केहि समय अघि साउने हरीयालिमा लिईएको तस्विर ।

View Location:- अमर्खु लामिछाने डाँडा
In View:- पापिङ खोला, कान्ले खेत, थुम्का डाँडा र अन्य ।

भुमेस्थान तिन बाट लिईएको यो तस्विरमा पापिङ खोला जसले तसर्पु र भुमेस्थानको सिमाना कोर्छ कान्ले खेत भुमेस्थान पाँच कै काजि थुम्का देखिईएको छ ।

Photo:- Sijant
 

Info 1 मानेडाँडा


भुमेस्थान-3, अमर्खु स्थित ईजारा डाँडाबाट केहि समय अघि साउने हरीयालिमा लिईएको तस्विर ।

View Location:- ईजारा डाँडा
In View:- सल्ले (मानेडाँडा र आसपास)

अरूबेला निकै उराठ लाग्दो डाँडा भएर उभिएको यो खालि ठाउँ पनि असार साउनको हरियालिले श्रृङ्गारीएको छ ।

Photo:- Sijant